चौतारी संवादहेड लाइन

रास्वपालाई किन पत्याउने ? कम्युनिष्टको लामो यात्रापछि रास्वपामा किन?(भिडियो)

आजको संवाद कृष्णबहादुर सुवेदीसँग । राष्ट्रिय स्वतन्त्र पार्टी झापा क्षेत्र नं १(क)का उपसंयोजक सुवेदी लामो समयसम्म कम्युनिष्ट यात्रामा रहे । तर,अहिले उनले आफ्नो राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ मोडेकाछन् । आज हामीले समसामयिक विषयमा उनीसँग गरिएको संवाद प्रस्तुत गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button