खबरभिडियो चौतारी

अलपत्र यात्रुलाई आआफ्नै जिल्ला पठाईयो

मेचीनगर । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउनमा परि झापाको काँकरभिट्टामा अलपत्र जस्तो अवस्थामा रहेका ६४ यात्रुहरुलाई आज ( सोमवार ) आ आफ्नो जिल्लातर्फ पठाईएको छ ।

काँकरभिट्टाका बिभिन्न होटलमा बस्दै आएका उनीहरुलाई लकडाउनको समयमा स्थानिय प्रशासनको निगरानीमा स्वास्थ्य परिक्षण समेत गरिदै आएको थियो ।आज उनीहरुको पुन स्वास्थ्य परिक्षण परिक्षण पछि दुईवटा सवारी साधनमा पठाईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button