चौतारी संवादभिडियो चौतारी

काँग्रेसका युवा नेता बुढाथोकी भन्छन् — ‘ दानलाई बिज्ञापन बनाउनु हुदैन’

काँग्रेसका युवा नेता बुढाथोकी भन्छन् — ‘ दानलाई बिज्ञापन बनाउनु हुदैन’ईन्द्रबहादुर बुढाथोकी, सभापति ( नेपाली काँग्रेस मेचीनगर)
काँकरभिट्टा । राजनीतिकर्मीसँगै सामाजिक अगुवाका रुपमा परिचित नेपाली काँग्रेसका युवा नेता तथा मेचीनगर काँग्रेसका सभापति ईन्द्रबहादुर बुढाथोकीसँग लकडाउनमा मेचीनगर काँग्रेस के गर्दैछ ? भनेर हामीले जिज्ञासा राखेकाछौँ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको समयदेखिनै राहतका लागि सकृय भुमिका निर्बाह गर्दै आएका बुढाथोकीसँग चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button