मूल खबर

रुकुमपश्चिम घटना : भेरी नदीमा हराएकाको खोजी गर्न एपीएफको गोताखोर टोली परिचालन

न्युज अफ नेपाल, रुकुम पश्चिम ।

रुकुम पश्चिममा भएको घटनामा परी भेरी नदिमा हराइरहेकाको खोजी कार्यका लागी सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ ।

जाजरकोट स्थित आश्रीत गुल्मबाट डिएसपीको कमाण्डमा ४ जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नं ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोलि परिचालित भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button