खबरभिडियो चौतारी

गन्तब्यको तयारीमा पूर्वी नाका काँकरभिट्टामा भारतीय नागरिकहरु ( फोटो र भिडियो)

 

 पूर्वी नाका काँकरभिट्टामा भारतीय नागरिकहरु ( फोटो र भिडियो)
झापा । बन्दाबन्दीका कारण लामो समयदेखि नेपालमा रोकिन पुगेका भारतीय नागरिकहरु नेपाल भारतको पूर्वी नाका काँकरभिट्टामा आज बिहानदेखि भेला भएकाछन् ।रोजगारी , भ्रमण र आफन्त भेटघाटका क्रममा नेपाल आएका र लकडाउनका कारण रोकिन पुगेका उनीहरु गन्तब्य प्रस्थानका लागि आफ्नो विवरण बुझाईरहेकाछन् । आज बिहानदेखिनै नेपाल भारतको पूर्वी सीमा नाका काँकरभिट्टामा सवारी र पैदल यात्राबाट उनीहरु आइपुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button