चौतारी संवादभिडियो चौतारी

पासाङ भन्छन् ‘यसकारण हामीले एक हजार लिएका हौँ ’

पासाङ भन्छन् ‘यसकारण हामीले एक हजार लिएका हौँ ’

झापा । झापाको मेचीनगर नगरपालिका वडा नं १ मा रहेको क्वारेन्टाइनमा बसेका स्थानिय नागरिकहरुबाट वडाले क्वारेन्टाइन बसेबापत एक हजार रुपैयाँ लिएको चर्चा अहिले बिभिन्न सञ्चार माध्याममा आएको छ । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि भएको बन्दाबन्दीमा भारतबाट आएका मेचीनगर १ का स्थानिय नागरिक जो क्वारेन्टाइनमा बसेका थिए उनीहरुबाट वडाले किन र केका लागि एक हजार रुपैयाँ लियो भन्ने विषयमा आज हामीले सो वडाका अध्यक्ष पासाङ तामाङ्गसँग हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि वार्तालाप गरेकाछौँ । प्रस्तुत छ किन लिईयो क्वारेन्टाइनमा बसेका नागरिकबाट एक हजार रुपैयाँ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button