चौतारी संवादभिडियो चौतारी

दाहाल भन्छन्—‘महेन्द्रद्धारले अब नयाँ यात्राको थालनी गरेको छ’

मेचीनगर । झापाकै एक स्थापित सहकारी , स्थापनाको हिसाबले हेर्दा झापा जिल्लाको दोस्रो सहकारी संस्था तर आफ्नो यात्राको क्रममा झण्डैझण्डै बिस्थापितको अवस्थामा पुगेको अवस्था थियो जसको आफ्नै कथा छ । झापा मेचीनगर ६ काँकरभिट्टामा रहेको महेन्द्रद्धार सहकारीको कथा आजको हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीमा हामीले समेट्ने प्रयत्न गरेकाछौँ । कसरी बिस्थापित र गुमनामको अवस्थमा पुगेको यो सहकारी अहिले के गर्दै छ र कसरी अबको यात्रा तय गर्दै छ यसै विषयमा आज हामीले वार्तालाप गरेकाछौ । महेन्द्रद्धार सहकारी संस्थाका अध्यक्ष राजु दाहालसँग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button