
‘पार्टी फुट्नु हुदैन , के पी कमरेडको बिकल्प छैन भन्ने पनि हुदैन ’
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको अन्तरकलह अहिले छताछुल्लको अवस्थामा रहेको छ । पार्टीको उपल्लो तहका नेतादेखि तल्लो कमिटि सम्म अहिले पार्टीको आन्तरिक कलहका विषयमा एकले अर्कालाई आरोप लगाउने होड जस्तोनै चलेको छ । माथिल्लो तहमा देखिएको यो आन्तरिक विवाद केहो ?भन्ने विषयमा आज हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का झापा जिल्ला कमिटि सचिवालय सदस्य प्रकाश भण्डारीसँग अन्तरसंवाद गरेकाछौँ । हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि भण्डारीसँग गरिएको संवाद प्रस्तुत गरिएको छ।



