चौतारी संवादभिडियो चौतारी

भट्टराई भन्छन्—‘नेकपा गुटहरुको महासंघ जस्तै भयो’

भट्टराई भन्छन्—‘नेकपा गुटहरुको महासंघ जस्तै भयो’
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको अन्तरकलह अहिले सतहमै छताछुल्ल भएको छ । पार्टीको उपल्लो तहमा देखिएको कलहले तल्लोतहका कार्यकर्ताहरु भने चिन्तित बनेकाछन् । अहिले पनि पार्टी भित्रकै एक थरि कार्यकर्ताहरु पार्टी अध्यक्ष मध्येका एक केपी ओलीको समर्थनमा खुलेरै सडक सम्म आएकाछन् भने एक थरि कार्यकर्ताहरु यसलाई पार्टीको अनुशासन बिपरित हो भन्ने गर्छन् । आज हामीले नेकपामा देखिएको यो अन्तरकलहले पार्टीको तल्लो निकायमा कस्तो प्रभाव पारेको छ भन्ने विषयमा संवाद गरेकाछौँ । आज हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीमा नेकपा मेचीनगर कमिटिका सचिवालय सदस्य बीपी भट्टराईसँग अन्तरसंवाद गरेकाछौँ । प्रस्तुत छ उनीसँग गरिएको यो वार्तालाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button