
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको वर्तमानको अन्तर पार्टी बिवादको विषयलाई पार्टी पद्धति अनुरुपनै समधान खोज्न कायकर्ताले अपिल गरेकाछन् । नेपाल कम्युष्टि पार्टी( नेकपा) प्रदेश नं १ ताप्लेजुङ्ग जिल्ला कमिटीले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो ।
विज्ञप्तिमा उल्लेख भए अनुसार नेकपाको उपल्लो कमिटीमा देखिएको वर्तमानको बहसको विषयलाई पार्टी संगठन र पार्टी जिवनको पद्धति अनुरुप समस्याको निकास खोज्न नेतृत्वलाई ताप्लेजुङ्ग पार्टी कमिटीले अपिल गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ यसप्रकार रहेको छ




