चौतारी संवादभिडियो चौतारी

न्यौपाने भन्छन्—‘यो सैद्धान्तिक बहसनै होईन ’

न्यौपाने भन्छन्—‘यो सैद्धान्तिक बहसनै होईन ’
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको वर्तमानको अन्तरकलह अहिले झन्ै पेचिलो बन्दै गएको छ । पार्टी भित्रको अन्तरकलह अहिले यो पार्टीका कार्यकर्ताहरु बीच सम्म मात्रै होइन नेपाली राजनीतिको बजारमै पोखिएको छ । बेलाबखताका कम्युनिष्ट पार्टीहरु भित्र अन्तरद्धन्द चल्नुलाई अन्यथा मानिदैन किनकी कम्युनिष्टहरु आफुुलाई सामूहिक छलफल र जनवादी केन्द्रीयताबाट चलेको पार्टी मान्ने गर्छन् । तर , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुलीएको यो बेलाको कलह कुनै वैचारिक र सैद्धान्तिक नभएको विश्लेषकहरु बताउँछन् । आज हामीले हाम्रो नियमित स्तम्भ भिडियो चौतारी र कुराकानीका लागि नेपालको कम्यष्टि आन्दोलनलाई नजिकबाट नियाली रहेका बाम विश्लेषक गोविन्द न्यौपानेसँग अन्तरसंवाद गरेकाछौँ । नेकपामा देखिएको यो विवाद केहो त ? लगायतका विषयमा न्यौपानेसँग गरिएको वार्तालाप प्रस्तुत गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button