खबर

पहिरोले रेग्मी परिवारको घरमा क्षति

ललितपुर । केही दिन यता आएको अविरल वर्षाका कारण पहिरोले धादिङको गल्छिगाउँपालिका वडा नं ४अदुवाबारीमा स्थित गोविन्द रेग्मी र दिपक रेग्मीको घरमा क्षति पुगेको छ । उक्त पालिकाको अदुवाबारी रेग्मी टोलमा रहेका रेग्मी परिवारको दुई घरमा क्षति पु¥याएको दिपक रेग्मीले जानकारी दिएकाछन् । पहिरोले गोविन्द र दिपकको घरमा क्षति पु¥याएको भएपनि मानवीय क्षति नभएको दिपकले जानकारी दिए । यो समाचार तयार गर्दा सम्म उक्त स्थानमा वर्षा भइरहेको दिपकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button