चौतारी संवादभिडियो चौतारी

भट्टराई भन्छन् —‘ मेरो नामका कारण केही जनप्रतिनिधिले झमेला गरेकाछन्’

भट्टराई भन्छन् —‘ मेरो नामका कारण केही जनप्रतिनिधिले झमेला गरेकाछन्’
झापा । झापाको मेचीनगर नगरपालिका वडा नं ६मा रहेको एमिटि पब्लिक स्कूल र मेचीनगर नगरपालिका बीच अहिले एउटा समस्या जन्मिएको छ । एमिटि पब्लिक स्कूलका प्रिन्सिपल सुवर्ण भट्टराईको आरोप छ , आफुलाई नगरपालिकाकै केही जनप्रतिनिधिले असहयोग गरि आफ्नो बिध्यालयलाई झमेला लगाएकाछन् । बिगतमा पनि एमिटि पब्लिक स्कूल मेचीनगर र मेचीनगरनगरपलिका बीच अदालत सम्म मुद्धा पुगेको थियो । आज हामीले मेचीनगर ६ मा रहेको उक्त बिध्यालय र मेचीगनर नगरपालिकाबीचको वास्तविक समस्या के हो ? भनेर बिध्यालयका प्रिन्सिपल सुवर्ण भट्टराईसँग हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि संवाद गरेकाछौँ । प्रस्तुत छ भट्टराईसँगको उक्त वार्तालाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button