चौतारी संवादभिडियो चौतारी

‘ म हिन्दु किराँती हुँ ’

‘ म हिन्दु किराँती हुँ ’
मेचीनगर । जन कल्याण प्रतिष्ठान नेपालका तथा एक अभियानका स्वयम् सेवक अमर सुब्बाले धर्म निरपेक्ष नेपाली जनताको माग नभएको बताएकाछन् । चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ चौतारी संवादमा आफु हिन्दु किराँती भएको समेत बताए। लामो समयदेखि एकल अभियान कार्यक्रमका स्वयम् सेवकमा रुपमा कार्यरत रहेका सुब्बासँग गरिएको संवाद प्रस्तुत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button