
कोेरोनासँग जोडिएको झापाका दिपेशको सुन्नै पर्ने अनुभव, भन्छन् —‘ सबै भन्दा ठूलो त मायाँ र प्रेमनै रहेछ ’
झापा । झापाको मेचीनगर नगरपालिका वडा न २ मा बस्ने दिपेश खड्कालाई आज हामीले चौतारी संवादमा आमन्त्रण गरेकाछौँ । उनकी आमाको ब्रेन टयूमरको उपचारका क्रममा कोरोना शंका निवारणका लागि परिक्षण गर्दा कोरोना पोजेटिभ देखियो त्यस पछि के भयो? चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ चौतारी संवादमा दिपेशले सुनाए यसरी आफ्नो अनुभव ।



