खबर

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

९ कार्तिक २०७७, आईतवार
न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वमन्त्री तथा नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

समाजिक सञ्जालमा टवीट गर्दै शर्माले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । यस्तै, शर्माले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button