
१ फागुन २०७७
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । नेपालको पूर्वी नाका काँकरभिट्टामा आज २६ औँ जनयुद्ध दिवस मनाईयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको सो कार्यक्रममा अनौपचारिक रुपमा विभाजन भएको प्रचण्ड— नेपाल समूहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । काँकरभिट्टाको वस पार्कमा शनिबार साँझ आयोजित सो कार्यक्रमका बोल्ने वक्ताहरुले के भने हेरौँ यो भिडियो रिर्पोटमा



