मूल खबर

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा पहिलो रिट

९ जेष्ठ २०७८
न्युज अफ नेपाल, काठमाडौं।

प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा पहिलो रिट दर्ता भएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल र तुलसीराम पौडेलले रिट दर्ता गरेका हुन् ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र कानून मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा अन्तिम टुंगो नलागेसम्म तत्काल निर्णयहरु कार्यान्वयन नगर्न, नगराउन माग गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button