मूल खबर

नेपाल-खनालसहित एमालेका ११ नेता पार्टीबाट निष्कासित, साधारण सदस्य समेत नरहने

१० जेष्ठ २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालको वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पार्टीबाट निष्कासित भएका छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी आज बसेको स्थायी कमिटी बैठकले निष्कासन गर्ने निर्णय गरेको हो । कमिटीले नेपाल खनालसहित विघटित संसदका ११ जना सांसदलाई पनि निष्कासन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button