खबर

कोरोना संक्रमणबाट न्यायाधीश पौडेलको निधन

२१ जेष्ठ २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । पुनरावेदन अदालत बुटवलका न्यायाधीशसमेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button