मूल खबर

देशभर २४ घण्टामा ९२ संक्रमितको मृत्यु, ४४७२ मा संक्रमण

२४ जेठ २०७८
चौतारी पोष्ट अनलाइन

काठमाडौँ ।

आज देशभर थप ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार २ जनाको पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी ४,४७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९२ जना संक्रमितको मृत्यु भएको छ भने ६,९५१ जना संक्रमण मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button