मूल खबर

नेपाली काँग्रेस मेचीनगर सभापतिमा पनेरु निर्वाचित

१० असोज २०७८
चौतारी पोष्ट अनलाइन

काँकरभिट्टा । नेपाली कांग्रेस मेचीनगरको सभापतिमा पदमा सुवेश पनेरु (सुदय ) निर्वाचित भएका छन् ।

पनेरुले उनका प्रतिष्पर्धी उम्मेद्वार नविन बरालभन्दा १५ मत बढी प्राप्त गरेर बिजयी बनेका हुन । ।

सभापति पदमा पनेरु र बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् ।

आज भएको मतदानपछि अपरान्ह ३ बजेदेखि गणना सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button