मूल खबरसृजनाको चौतारी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्ती झापाको काँकरभिट्टा स्थित देवकोटा पार्क परिसरमा (फोटो फिचर)

१८ कार्तिक २०७८
चौतारी पोष्ट अनलाइन


काँकरभिट्टा । नेपाली साहित्यका धरोहर महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्ती झापाको काँकरभिट्टा स्थित देवकोटा पार्क परिसरमा धुमधामका साथ मनाईयो । देवकोटा पार्क व्यवस्थापन समिति तथा निमार्ण उपभोक्ता समितिद्धारा आयोजना गरिएको सो कार्यक्रममा साहित्यकार, राजनीतिज्ञ, पत्रकार लगायत आम नागरिकको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button