

मेचीनगर । मेचीनगर ६ काँकरभिट्टा स्थिति एस एस फुटवेयर प्रालिमा आगलागी भएको छ । आगलागीका बारेमा पुरा विवरण आउन बाँकी छ, अहिले स्थानीय प्रहरी , नागरिक समाज लगायतको सहयोगमा आगो निभाउने कार्य भईरहेको छ ।यो समाचार तयार गर्दा सम्मा आगो नियन्त्रणमा आउन सकेको छैन ।




