मूल खबर

भारत–पाकिस्तान युद्ध भए साढे १२ करोड मानिसको मृत्यु हुन सक्छ !

भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा साढे १२ करोड मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ ।
अमेरिकामा गरिएको एक अध्ययनले दुई मुलुकबीच परमाणु युद्ध भएमा त्यसको परिणाम अन्यन्तै दुःखद् हुने जनाउँदै साढे १२ करोड मानिसको अनाहकमा ज्यान जाने उल्लेख गरेको हो ।
‘यतिमात्रै होइन विश्वभरि जलवायु परिवर्तनजन्य कारणले अभावह अवस्था आउन सक्छ’ अध्ययनमा भनिएको छ ।
रुट्गर्स विश्वविद्यालयका प्राध्यापक ऐलन रोबोकको सहलेखनमा तयार पारिएको अध्ययनमा करोडौं मानिसको ज्यान जाने गरिएको खबर  कान्तिपुर दैनिकमाछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button