
‘ पार्टीले मलाई टिकट दिन्छ र उप मेयरमा जित्छु भन्ने कुरामा म ढुक्क छु, मैले जितेँ भने नगरपालिकाको कुनै पनि सेवा सुविधा म लिने छैन’, पार्टीले तपाईलाई टिकट दिन्छ र ? पार्टीले टिकट दियो भने चुनाव पनि जित्नु हुन्छ र ? आजको चौतारी संवादमा नेपाली काँग्रेस झापाकी नेतृ बीना तामाङ्गसँग



