
‘मिल्दै न मिल्ने दुई गुट एक भएर डिल्लीराम घिमिरेलाई हराउने षडयन्त्र गरे, माधव नेपाल र झलनाथ खनाले त्यसै पार्टी छोडेका रहेनछन् अहिले थाहा हुदैछ, हिलो सफा गर्न गएको त आफै पो हिलाम्मे भएँ, एमालेमा माथिदेखि तल सम्म चरम गुटबन्धि छ’आजको चौतारी संवाद नेकपा (एमाले) मेचीनगरका पूर्व कार्यकर्ता दीपक घिमिरेसँग



