
मेचीनगर । झापाको धुलाबारीमा नेकपा( एकीकृत समाजवादी पार्टी)कोमेचीनगर निर्वाचन परिचालन समितिको कार्यालयको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले गरेकाछन । निर्वाचन परिचालन समितिको उद्घाटन मन्त्ब्यका क्रममा नेता खनालले नेकपा)एमाले)लाई अवसरवादीहरुको गुट भएको आरोप समेत लगाएका थिए । कार्यक्रममा सो पार्टीका केन्द्रीय ,जिल्ला तथा नगरका नेता कार्र्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यालय उद्घाटनका कार्यक्रमको अध्यक्षता एकिकृत समाजवादी पार्टीका मेचीनगर अध्यक्ष अर्जुन पौडेलले गरेका थिए भने सञ्चालन नगरका सचिव हरी तिम्सिनाले गरेका थिए ।




