मूल खबर

मेचीनगरको मेयरपदका लागि काँग्रेसले छान्यो केशवलाई

मेचीनगर । आसन्न स्थानीयतहको निर्वाचनका लागि मेचीनगरको मेयरपदका लागि नेपाली काँग्रेसले केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस झापाका उपसभापति समेत रहेका पाण्डेले नेविसंघबाट काँग्रेसको राजनीतिको यात्रा आरम्भ गरेका हुन् । नेपाली काँग्रेस झापाका कोषाध्यक्ष समेत भईसकेका पाण्डे नेपाली काँग्रेस भित्र एक उर्जाशिल युवाका रुपमा परिचित समेत रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button