
आजको चौतारी संवाद ईलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख —प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महत्तोसँग, ‘हामीले सबैको साथ र सहयोग पाएकाछौँ, असल समाज निमार्णका लागि हामी सबैको सहभागिता अनिवार्य छ’ मेचीनगर क्षेत्रका आम नागरिकलाई तपाईँ के अनुरोध गर्नु हुन्छ ?



