मूल खबर

झापा क्षेत्र नं १बाट कांग्रेस महामन्त्री शर्माको नाम सर्वसम्मत सिफारिस

मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज (बिहीबार) बसेको बैठकले महामन्त्री शर्माको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button