मूल खबर

कांग्रेसमा कचिंगल

काठमाडौं

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार फरक दृश्य देखिन्थ्यो। ब्यानर बोकेर कांग्रेस नेता नै धर्ना बसेका थिए। सबैको एउटै स्वर थियो, ‘हामी पार्टीभित्र न्याय मागिरहेका छौं। अन्याय सहँदैनौं भनेर विरोध स्वरूप धर्नामा बसेका हौं।’

उनीहरू धर्नामा बस्नको कारण थियो– आसन्न निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा एकलौटी तरिकाले नाम बुझाउनु। अनि, धर्नामा बस्ने थिए संस्थापन इतर समूहका नेता। पछिल्लो समय समानुपातिक उम्मेवारको विषयलाई लिएर सुरु भएको कांग्रेसभित्रको कचिंगल धर्नासम्म पुगेको छ।

सोमबारदेखि नै बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहेको छ। बैठकको उद्देश्य पनि यो किचलोलाई अन्त्य गर्ने भएको नेताहरू बताउँछन्।  अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button