खबर

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले निर्वाचन अवज्ञा गर्ने

मेचीनगर । मंसीर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई नेकपा(बहुमत)ले अवज्ञा गर्ने भएको छ । सो पार्टीले निर्वाचन अवज्ञा किन ? भन्दै २० ओटा बुँदा सहितको पर्चा समेत सार्वजनकि गरेको छ ।(यस्तो छ पर्चा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button