
मेचीनगर । मंसीर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन क्रममा झापा क्षेत्र नं १ ‘क’बाट गठबन्धनकातर्फबाट प्रदेशसभा सदस्यका उम्मेद्वार गोपाल तामाङ्ग ‘अर्जुन दृष्टि अभियान’ सकृय रहेकाछन् । आफु लगायत गठबन्धन पक्षका यस क्षेत्रका उम्मेद्वारहरुलाई मत माग्दै अहिले उनी क्षेत्र नं १ ‘क’मा पर्ने ग्रामीण क्षेत्र र मजदुरहरुका बीच मत मागिरहेकाछन ।






