
श्यामबीर भन्छन्—‘ हिजो ब्यवस्था परिवर्तनका लागि बन्दुक बोकेको थिएँ आज त्यही हातले अवस्था परिवर्तनका लागि कलम र डायरी बोकेको छु, एमालेका साथीहरुप्रति मेरो अगाध प्रेम रहेको छ’ आजको चौतारी संवाद झापा क्षेत्र नं १ ‘ख’बाट गठबन्धनकातर्फबाट प्रदेशसभाका उम्मेद्वार श्यामबीर लिम्बु ‘सौभाग्य’सँग । आफ्नो प्रतिस्पर्धी नै छैन भन्नु भयो नि त्यस्तो हो ?



