मूल खबर

खरेल र घिमिरेले मागे मेचीनगर नगरपालिकासँग सुचना (निवेदन सहित)

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका दुई जना युवाहरुले मेचीनगर नगरपालिकासँग सुचनाको हक अन्तरर्गत नगरपाालिकासँग नागरिक सरोकारका विषयमा सुचना माग गरेकाछन् । मेचीनगर ६ का गणेशकुमार खरेल र फडिन्द्र घिमिरेले संयुक्तरुपमा सुचना मागेका हुन् । खरेल र घिमिरेले आफ्नो निवेदनमा मेचीनगर नगरपालिकासँग सम्बन्धित जनसरोकारका विषयमा सुचनाको माग गर्दै आज निवेदन दिएकाहुन् । उनीहरुले केही दिन यता मेचीनगर नगरपालिकामा देखिएको आन्तरिक समस्या लगायतका बारेमा सुचना मागेकाछन् । (हेर्नुहोस खरेल र घिमिरेले दिएको निवेदन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button