स्वास्थ्य

वर्षमान पुनको कलेजो प्रत्यारोपन गर्न सुझाव

न्युज अफ नेपाल
काठमाडौं ।

नेकपा (माओवादी केन्द्र ) का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकाे छ । कलेजो तथा पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर युवराज शर्माले जानकारी गराउनु भएकाे हाे ।

पुनले यसअघि बाहिर गएर धेरै पटक उपचार गरेका छन् । अब उपचारले मात्रै कलेजोमा सुधार आउँदैन उनीसँग मिल्ने व्यक्तिको कलेजो खोजेर प्रत्यारोपण गर्ने डाक्ट शर्माले जानकारी दिए । नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button