खबर

पत्रकार घिमिरेले भने—‘अब म प्रेस चौतारीमा छैन’(विज्ञप्ति सहित)

मेचीनगर । पत्रकार खगेन्द्र घिमिरेले प्रेस चौतारी झापा जिल्ला समिति सदस्यबाट आफुले राजीनामा दिएको बताएकाछन् । आज एक विज्ञप्तिमार्फत विविध कारण देखाउँदै आफु सो समितिमा नरहेको उद्घोष गरेकाहुन् । विज्ञप्तिमा उनले आफु बिध्यार्थीकालमा एमाले निकट अनेरास्ववियुमा आबद्द रहेको र पत्रकारिताको दौरानमा समेत एमाले निकट पत्रकारहरुको संगठनमा रहेको उल्लेख गर्दै आफुलाई व्यवसायिक समस्या पनि संगठन मौन रहेको उल्लेख गर्दै आफु अब प्रेस चौतारीको जिल्ला समिति सदस्य नरहेको सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button