मूल खबर

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, १७२ सांसदको समर्थन

न्युज अफ नेपाल
काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए ।१ जनाले मत दिएनन् ।मतदानमा २६२ सांसदले भाग लिएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button