चौतारी संवादभिडियो चौतारी

‘ हामी त चौकीदार मात्रै हौँ ’

भगिरथ राई , अध्यक्ष
झापाको मेचीनगरमा ६, काँकरभिट्टा रहेको मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भगिरथ राईसँग चौतारी पोष्ट अनलाईनले गरेको सहकारी कुराकानी । स्थापनाको छोटो समयमानै यस क्षेत्रमा धेरै शेयर सदस्यहरुको मन जित्न सफल मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी यो क्षेत्रमा एक सफल सहकारीका नामले समेत परिचित बन्न पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button