मूल खबर

उच्चअदालतको न्यायाधीशमा १२ को नाम शिफारिस (नामावली सहित)

काठमाडौं मङसिर ४ गते । न्यायापरिषद्को बुधबार बसेको बैठकले उच्च अदालतका न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ।


प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो
परिषद्ले जिल्ला न्यायाधीशबाट ६ जना कानुन व्यवसायीबाट ५ जना र एक जना न्यायसेवाका कर्मचारीबाट नाम सिफारिस गरेको छ । यसैगरी अाठजना उच्चअदालतका न्यायाधीशकाे सरूवा सिफारिस पनि गरेकाे छ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button