मूल खबर

धरानमा ५० प्रतिसत मत खस्यो

इटहरी । धरानमा मेयर र सात नम्बर वडाका अध्यक्ष चयनका लागि भइरहेको मतादानमा अहिले सम्म ५० प्रतिसत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रवत्ता अजय मिश्राका अनुसार २ बजे सम्ममा ५० प्रतिसत मत खसेको छ । कुनै मतदान केन्द्रमा ६० प्रतिसत सम्म मत खसिसकेको छ । भने कुनैमा ४० प्रतिसत पनि मत खसेको छ । निर्वाचन स्थलमा रहेका मतदान अधिकृतहरुका अनुसार धरानमा शान्तीपूर्ण तरिकाले मतदान भइरहेको छ । सञ्चारपाटी

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button