झापाको पुरानो बजारमा गौरीगञ्ज बजार पनि पर्छ ।यो झापाको दक्षिण क्षेत्रमा पर्दछ । गौरीगञ्ज गाउँपालिकाको एक मात्र बजार रहेको यहाँ क्रमशः बजार विस्तार हुदै गएको छ ।