
चिन्ता दुव्र्यसनको ! समाजमा यसको प्रभाव । कसरी गर्ने न्यूनिकरण ? हाम्रो दायित्व?
आज हामीले समाजमा दुव्र्यसनको प्रभावका बारेमा चर्चा गर्ने प्रयत्न गरेकाछौँ ।सामाजिक अगुवा तथा अग्रज औषधि व्यवसायी कृष्णबहादुर सुवेदीलाई हामीले समाजमा दुव्र्यसनको प्रभावका विषयमा उनका अनुभव र यसको न्यूनिकरणका लागि उनका सुझावलाई समेत समेटेर संवाद गरेकाछौँ । प्रस्तुत छ कृष्णबहादुर सुवेदीसँग गरिएको चौ
तारी संवाद



