भिडियो चौतारीहेड लाइन

काकाकुल काँकरभिट्टाका पानी योद्धा , कप्तान र धुम्मालालको पानीसँग जोडिएको कथा

झापा मेचीनगर ७का कप्तान र धुम्मालाल राजवंशीलाई काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले शुक्रबार सम्मान गरेको छ ।आफनो २९ औँ वार्षिक साधारण सभाको अवसरमा उनीहरुलाई सो संस्थाले कदर पत्र सहित सम्मान गरेको थियो । किन सम्मानित भए कप्तान र धुम्मालाल राजवंंशी ? हेर्नुहोस यो भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button