
आजको संवाद—नेकपा(एमाले)झापाका अगुवा कार्यकर्ता तथा पूर्वजनप्रतिनिध निलकण्ठ तिवारीसँग । आज हामीले निलकण्ठसँग समसामयिक राजनीतिसँगै मेचीनगर नगरपालिकाका विषयमा समेत संवाद गरेकाछौँ । सुनौँ समसामयिक राजनीति र मेचीनगर नगरपालिकाका विषयमा निलकण्ठका विचारहरु ।



