भिडियो चौतारीमूल खबरहेड लाइन

बालेन–मोदी भेटवार्ता ! भारत भ्रमण एक दिनमै सकिने

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण एक दिनको मात्र हुने भएको छ। मंसिर ६ गते दिल्ली प्रस्थान गर्ने प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। मोदीसँग हैदरावाद हाउसमा दुई पक्षीय वार्ता र एक्लाएक्लै भेट हुनेछ। भ्रमणका प्रमुख कार्यक्रम र यसको महत्त्वबारे विस्तृत जानकारी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button