खबर

सल्लाहकारहरुलाई हार्दिक बिदाई

मेचीनगर । चौतारी मिडिया न्यूज नेटवर्क प्रालिद्धारा सञ्चालित न्यूज पोर्टल चौतारी पोष्ट अनलाइन डट कमका सल्लाहकार सदस्यहरुलाई हार्दिक बिदाई गरिएको छ ।

अनलाइनको सोमबार बसेको बैठकले अनलाइका सल्लाहकार समूहमा रहनु भएका सबै सदस्यहरुले पु¥याउने भएको सल्लाह र सुझावको उच्च मूल्याङ्न गर्दै आगामी दिनमा समेत उहाँहरुको निरन्तर सहयोगको अपेक्षा गर्दै सल्लाहाकार सदस्यहरु किरण ओझा, राजकुमार पराजुली, दामोदर तिम्लिसिना र सबिन श्रेष्ठलाई हार्दिक बिदाई गरेको हो ।


चौतारी पोष्ट अनलाइनको स्थापनादेखिनै सल्लाहकार सदस्यहरुले पु¥याउने भएको सहयोगका लागि चौतारी मिडिया न्यूज नेटवर्क प्रालिले समेत सबै सल्लाहकारहरुलाई धन्यबाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button