
मेचीनगर । केही समय यता सञ्चालनमा आएको नेपाल भारत मैत्री बस सेवा सञ्चालनको विषयलाई लिएर नेपालको पूर्वीनाका काँकरभिट्टामा एउटा बहस शुरु भएको छ । यहाँका स्थानिय अगुवा र बिशेषगरि ब्यबसायीहरुले यसको बिरोध गर्दै आएकाछन् ।

अहिले उक्त बस भारतको शिलगढीदेखि काठमाण्डौ सम्म संचालन हुदै आएको छ, तर किन यसको बिरोध भन्ने प्रश्न र जिज्ञासमा आज हामीले शिलिगुढी काठमाण्डौ मैत्री बस संचालनको बिरोधको अगुवाई गर्दै आएका मेचीनगर ६ का स्थानिय सामाजिक अगुवा तथा ब्याबसायी ज्ञानेन्द्र घिमिरेलाई सोधेका थियौँ । प्रस्तुत छ चौतारी पोष्ट अनलाइनको नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीको यो पाठ्य तथा श्रब्यदृश्य सामाग्री।



