खबर

चापागाउँमा भेटियो लिच्छविकालीन ढुंगेधारा

चौतारी पोष्ट अनलाइन डट कम

गोदावरी नगरपालिका–११ स्थित हिटिगाँ ढुंगेधारा लिच्छविकालीन हुन सक्ने प्रमाण भेटिएका छन् ।

हिटिगाँ ढुंगेधारा रहेको स्थानबाट केही मिटर पूर्वतर्फ सडक किनारमा केही तथ्य फेला पारिएको हिटिगाँ सँचापुच सदस्य अनिल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार लिच्छविकालीन ढुंगेधारा मुहानबाट आउने पानीको डुँड फेला परेको हो ।

यसको स्थापना विषयलाई लिएर बुढापाकासमेत बेखबर रहेको उनले सुनाए । राजधानी दैनिकमा  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button